समाचार

भेडेटार-राके सडक दुर्घटनामा एकको मृत्यु

भेडेटार-राके सडकको राजारानी खण्डमा दुईवटा विपरीत दिशाबाट आएको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको छ। सो दुर्घटनामा विद्युत प्राधिकरणमा कार्यरत चौबिसे -७ निङ्लाबुको बल बहादुर लिम्बुको अस्पताल लैजादैगर्दा मृत्यु भएको छ।

अर्कोदिशाबाट आएको मोटरसाइकल चालक सिकिस्त रहेको र बिपी मेमोरियल धरानमा उपचार भइरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
ताजा अपडेट
ट्रेन्डिङ
प्रोफाइल
सर्च